logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • काठमाण्डौ उपत्यका र बाहिर चल्ने सार्वजनिक यातायातको भाडादरः कुन रुटमा कति ?

    काठमाण्डौ उपत्यका र बाहिर चल्ने सार्वजनिक यातायातको भाडादरः कुन रुटमा कति ?

    377
    SHARES
    काठमाण्डौ उपत्यका र बाहिर चल्ने सार्वजनिक यातायातको भाडादरः कुन रुटमा कति ?

    काठमाण्डौ । बागमती प्रदेश सरकारले प्रदेशभित्रको सञ्चालन हुने सवारी साधनको भाडादर समायोजन गरेको छ । शुक्रबार बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयले यातायात व्यवसायीको सहमतिमा प्रदेशभित्रका सहर–बस्तीमा सञ्चालन हुने सार्वजनिक यातायातको लागि समायोजन गरेको जनाएको छ। साथै भाडादर समायोजन गरी राजपत्रमा प्रकाशित गरेको छ ।



    प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर प्रदेश सरकारले नै तोक्ने व्यवस्था छ । यसअघि अन्तरप्रदेश भाडादर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ ।

    विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९/०१/०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।

    1

    2

    3

     

     


    अर्थ चाैतारी
  • शनिबार, २८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट