logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर

    273
    SHARES
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।



    अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 148.07 148.67
    EUR  (European Euro) 1 173.54 174.24
    GBP  (UK Pound Sterling) 1 199.33 200.14
    CHF  (Swiss Franc) 1 187.63 188.39
    AUD  (Australian Dollar) 1 104.57 104.99
    CAD  (Canadian Dollar) 1 106.98 107.41
    SGD  (Singapore Dollar) 1 116.23 116.70
    JPY  (Japanese Yen) 10 9.30 9.33
    CNY  (Chinese Yuan) 1 21.69 21.77
    SAR  (Saudi Arabian Riyal) 1 39.46 39.62
    QAR  (Qatari Riyal) 1 40.62 40.78
    THB  (Thai Baht) 1 4.62 4.64
    AED  (UAE Dirham) 1 40.31 40.47
    MYR  (Malaysian Ringgit) 1 37.34 37.50
    KRW  (South Korean Won) 100 9.97 10.01
    SEK  (Swedish Kroner) 1 15.98 16.05
    DKK  (Danish Kroner) 1 23.23 23.33
    HKD  (Hong Kong Dollar) 1 18.91 18.98
    KWD  (Kuwaity Dinar) 1 483.26 485.22
    BHD  (Bahrain Dinar) 1 392.76 394.35
    OMR  (Omani Rial) 1 385.10 386.66


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट