logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • होर्मुज स्ट्रेटमा इरानले जहाजमाथि गोली हान्यो: रिपोर्ट

    होर्मुज स्ट्रेटमा इरानले जहाजमाथि गोली हान्यो: रिपोर्ट

    312
    SHARES
    होर्मुज स्ट्रेटमा इरानले जहाजमाथि गोली हान्यो: रिपोर्ट

    काठमाण्डौ । यूके मेरिटाइम ट्रेड अपरेसन (यूकेएमटीओ) का अनुसार इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज स्ट्रेटमा एउटा कन्टेनर जहाजमा गोली चलाएको छ।



    बेलायती शाही नौसेनाको नेतृत्वमा रहेको यूकेएमटीओले ओमानबाट १५ समुद्री माइल टाढा उत्तरपूर्वमा यो घटना भएको जनाएको छ।

    रिपोर्टमा भनिएको छ, ‘चेतावनी नदिई आईआरजीसीको एउटा गनबोट जहाजनजिक पुग्यो र गोली चलायो, जहाजको कन्ट्रोल सेन्टरमा ठुलो क्षति भयो।’

    इरानी समाचार एजेन्सीले भने त्यो जहाजले इरानी सेनाको चेतावनी बेवास्ता गरेको दाबी गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ९ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट