logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • बालेन शाहसँग फेसबुक, युट्युब र टिकटबाट कमाएको १ करोड ४६ लाख नगद, श्रीमतीसँग व्यापक गहना

    बालेन शाहसँग फेसबुक, युट्युब र टिकटबाट कमाएको १ करोड ४६ लाख नगद, श्रीमतीसँग व्यापक गहना

    416
    SHARES
    बालेन शाहसँग फेसबुक, युट्युब र टिकटबाट कमाएको १ करोड ४६ लाख नगद, श्रीमतीसँग व्यापक गहना

    काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् ।



    उनले बुझाएको सम्पत्ति विवरणमा सो नगद रहेको खुलाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा उनले सो रकम फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइ र इन्स्टाग्रामबाट पाएको उल्लेख गरेका छन्।

    यस्तै श्रीमती सविना काफ्लेसँग १९० तोला गहना भएको समेत खुलाएका छन्।

    s


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट