logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • ‘पहेँलो’ देखियो बालेन नेतृत्वको मन्त्रिपरिषद्

    ‘पहेँलो’ देखियो बालेन नेतृत्वको मन्त्रिपरिषद्

    312
    SHARES
    ‘पहेँलो’ देखियो बालेन नेतृत्वको मन्त्रिपरिषद्

    काठमाण्डौ । बालेन शाह नेतृत्वको वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूसँग ठूलो परिमाणमा सुन रहेको देखिएको छ ।

    कतिपय मन्त्रीहरूले यी बहुमूल्य धातुहरूलाई पुर्ख्यौली सम्पत्तिका रूपमा उल्लेख गरेका छन् भने कतिपयले विवाह र स्वआर्जनबाट प्राप्त भएको जनाएका छन् ।

    विशेष गरी प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको परिवारसँग सुनको परिमाण निकै उच्च देखिएको छ । त्यस्तै, अन्य युवा मन्त्रीहरूको विवरणमा पनि सुनको आकर्षण बढी नै देखिन्छ।

    1


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट