logo

२०८३ बैशाख ७, सोमबार

logo
  • २०८३ बैशाख ७, सोमबार
  • यी हुन् रास्वपाका सचिवालय सदस्यहरू (सूचीसहित)

    यी हुन् रास्वपाका सचिवालय सदस्यहरू (सूचीसहित)

    403
    SHARES
    यी हुन् रास्वपाका सचिवालय सदस्यहरू (सूचीसहित)

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ सदस्यीय सचिवालय विस्तार गरेको हो।



    राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्यको सूची हेर्नुहोस्

    रवि लामिछाने- सभापति

    स्वर्णिम वाग्ले- उप सभापति

    कविन्द्र वुर्लाकोटी- महामन्त्री

    भुपदेव साह- महामन्त्री

    विपिन आचार्य- सहमहामन्त्री

    लिमा अधिकारी- कोषाध्यक्ष

    वसु माया तामाङ- सहकोषाध्यक्ष्य

    मनिष झा- प्रवक्ता

    गणेश पराजुली- सचिवालय सदस्य

    दिपक बोहरा- सचिवालय सदस्य

    बिराज भक्त श्रेष्ठ- सचिवालय सदस्य

    शिशिर खनाल- सचिवालय सदस्य

    सोभिता गौतम- सचिवालय सदस्य

    हरि ढकाल- सचिवालय सदस्य

    सागर ढकाल- सचिवालय सदस्य

    सरिता श्री ज्ञवाली- सचिवालय सदस्य


    अर्थ चाैतारी
  • सोमबार, ७ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट