logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • संविधान संशोधनको बहसपत्र बनाउन सिंहदरबारमा छलफल

    संविधान संशोधनको बहसपत्र बनाउन सिंहदरबारमा छलफल

    507
    SHARES
    संविधान संशोधनको बहसपत्र बनाउन सिंहदरबारमा छलफल

    काठमाण्डौ । संविधान संशोधनका लागि बसहपत्र बनाउने विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको छ।



    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बसहपत्र तयार गर्ने कार्यदलको बैठक बसेको हो। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल बनाएको थियो।

    कार्यदलको बैठकमा संविधान संशोधनको बहसपत्रबारे छलफल हुने जनाइएको छ। यसअघि पहिलो बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि र कार्यदलका सदस्यबीच छलफल भएको थियो।

    कार्यदलले सबै राजनीतिक दललाई संविधान संशोधनका विषयमा प्रस्ताव मागेको थियो। केही दलले प्रस्ताव पठाएका छन् भने केहीले पठाउन बाँकी छ।


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट