logo

२०८३ असार १५, सोमबार

logo
  • २०८३ असार १५, सोमबार
  • भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

    भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

    585
    SHARES
    भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्ने निर्णय गरेको हो ।



    सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार आजको बैठकले भारतसँग जीटुजी माध्यम ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई शैदान्तिक स्वीकृति दिने निर्णय गरेको हो । अब कृषि सामग्री कम्पनीले मल खरिदको प्रक्रिया अगाडि बढाउने छ ।

    इरान युद्दका कारण यस वर्ष मलको आपूर्ति कम हुने र मूल्य पनि महँगो हुने आँकलन गरिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट