काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशक पदको नियुक्तिको लागि २१ जनाले दिएका छन् ।
आवेदन दिने अन्तिम (वैशाख २१) सोमबार कार्यालय समयभित्र अछामका ज्ञानेन्द्र भुलसहित २१ जनाले महानिर्देशक पदमा नियुक्तिका लागि आवेदन दिएका हुन् ।
भुल प्राधिकरणमै उपमहानिर्देशक पदमा कार्यरत छन्।

अर्थ चाैतारी ।