logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

    अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

    455
    SHARES
    अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिक सहसचिव पनि रहने

    काठमाण्डौ । अब बीमा प्राधिकरणको संचालक समितिमा प्राविधिकतर्फको सहसचिव पनि रहने भएका छन्। राष्ट्रपतिबाट जारी भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मा यस सम्बन्धि व्यवस्था गरिएको हो ।



    सो अध्यादेशले बीमा ऐन २०७९ मा पनि संशोधन गरेको छ। जस अनुसार अब बीमा प्राधिकरणको संचालक समितिमा भौतिक पूर्वधार मन्त्रालय हेर्ने मन्त्रालयका प्राविधिकतर्फका सहसचिवको पनि प्रतिनिधित्व रहने छ। प्राविधिकतर्फका सहसचिव संचालक समितिमा रहने भएपछि प्राधिकरणको सदस्य बन्नको लागि तोकिएको योग्यतामा इन्जिनियरिंग पनि थपिएको छ।

    त्यस्तै अब सार्वजनिक पूर्वाधार निर्माणको बीमा अनिवार्य गरिएको छ, जुन व्यवस्था तोकिए बमोजिम हुने भनिएको छ।


    अर्थ चाैतारी
  • सोमबार, २१ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट