logo

२०८३ जेष्ठ २, शनिबार

logo
  • २०८३ जेष्ठ २, शनिबार
  • अमेरिकाले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

    अमेरिकाले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

    13
    SHARES
    अमेरिकाले टस जितेर नेपालविरुद्ध ब्याटिङ गर्दै

    काठमाण्डौ । लिग २ अन्तर्गत आजको खेलमा अमेरिकाले नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । अमेरकाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।



    आजको खेलमा नेपालका डा. इशान पाण्डेले ओडीआई डेब्यु गर्दै छन् । उनलाई करण केसीले डेब्यू क्याप दिएका थिए ।

    यसअघि २०१९ मा टी-२०आई डेब्यू गरिसकेका थिए । उनले ४ टी-२०आई खेलेका छन् । घरेलु प्रतियोगिता जय ट्रफी र पीएम कप तथा नेपाल ए बाट राम्रो प्रदर्शन गरेका थिए ।

    खेल टियू क्रिकेट मैदानमा जारी छ । आजको खेलमा विनोद भण्डारी, अर्जुन कुमाल र करण केसी बेन्चमा रहेका छन् ।


    अर्थ चाैतारी
  • शनिबार, २ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट