logo

२०८३ जेष्ठ ४, सोमबार

logo
  • २०८३ जेष्ठ ४, सोमबार
  • पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति छैन : आशिष गजुरेल

    पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति छैन : आशिष गजुरेल

    169
    SHARES
    पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति छैन : आशिष गजुरेल

    काठमाण्डौ । पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति नरहेको बताएका छन् ।



    सोमबार प्रतिनिधिसभा बैठकमा प्रि–बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    ‘हामी पूर्वाधारको अभावमा छटपटिएका छौँ। अहिले पनि धेरै पूर्वाधार अलपत्र अवस्थामा छन् । तर आगामी आर्थिक वर्षमा पूर्वाधारका लागि ४ खर्बभन्दा बढी बजेट विनियोजन गर्न सक्ने स्थिति देखिँदैन,’ उनले भने।

    पूर्वाधार विकासका लागि बजेट बढाउँदा राजस्वबाट परिपूर्ति हुने सम्भावना नदेखिएको उनको भनाइ छ ।


    अर्थ चाैतारी
  • सोमबार, ४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट