logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने

    कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने

    546
    SHARES
    कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु हुने

    काठमाण्डौ । कक्षा ११ को पठन पाठन असार १ गतेदेखि सुरु हुने भएको छ।



    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशित भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु हुनेछ।

    मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय इकाईलाई कक्षा सञ्चालनका लागि पत्राचार समेत गरिसकिएकाे छ।

    693550900_2449918495432463_3056483619476457542_n


    अर्थ चाैतारी
  • बुधबार, ६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट