logo

२०८३ जेष्ठ ८, शुक्रबार

logo
  • २०८३ जेष्ठ ८, शुक्रबार
  • उद्योग वाणिज्य महासङ्घको दुई पदका लागि निर्वाचन सुरु

    उद्योग वाणिज्य महासङ्घको दुई पदका लागि निर्वाचन सुरु

    299
    SHARES
    उद्योग वाणिज्य महासङ्घको दुई पदका लागि निर्वाचन सुरु

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि निर्वाचन सुरु भएको छ । आजका लागि निर्धारित कार्यक्रम अनुसार केही बेरअघि मतदान सुरु भएको हो ।



    महासङ्घमा वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई र सुरकृष्ण वैद्यले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेल उम्मेदवार बनेका छन् ।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट