logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • आज घट्यो सुनको भाउ, चाँदी भने बढ्यो

    आज घट्यो सुनको भाउ, चाँदी भने बढ्यो

    494
    SHARES
    आज घट्यो सुनको भाउ, चाँदी भने बढ्यो

    काठमाण्डौ । नेपाली बजारमा आज जेठ १३ गते आज सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो।



    योसँगै आज सुन प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी ५ हजार ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट