logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • पौषभित्रै राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

    पौषभित्रै राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

    702
    SHARES
    पौषभित्रै राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिने

    काठमाण्डौ । सरकारले राजनीतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ ।



    शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

    पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको आधारमा यस्तो अनुदान दिने र यसको लेखापरीक्षण महालेखा परीक्षकले गर्ने जनाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट