logo

२०८३ जेष्ठ १८, सोमबार

logo
  • २०८३ जेष्ठ १८, सोमबार
  • राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

    राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

    312
    SHARES
    राष्ट्रपति पौडेलले गरे दुई विधेयक प्रमाणीकरण

    काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठकबाट पारित गरी पेस गरिएका दुई विधेयक आइतबार प्रमाणीकरण गरेका छन्।



    राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ विधेयक प्रमाणीकरण गरेका हुन्।

    नेपालको संविधानको धारण ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट