logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • मंगलबार यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    मंगलबार यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    689
    SHARES
    मंगलबार यस्ताे छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५ पैसा गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.69 152.29
    EUR  (European Euro) 1 176.67 177.36
    GBP  (UK Pound Sterling) 1 204.24 205.05
    CHF  (Swiss Franc) 1 193.52 194.28
    AUD  (Australian Dollar) 1 108.87 109.30
    CAD  (Canadian Dollar) 1 109.71 110.14
    SGD  (Singapore Dollar) 1 118.73 119.20
    JPY  (Japanese Yen) 10 9.51 9.55
    CNY  (Chinese Yuan) 1 22.42 22.51
    SAR  (Saudi Arabian Riyal) 1 40.42 40.58
    QAR  (Qatari Riyal) 1 41.61 41.78
    THB  (Thai Baht) 1 4.66 4.68
    AED  (UAE Dirham) 1 41.30 41.47
    MYR  (Malaysian Ringgit) 1 38.26 38.41
    KRW  (South Korean Won) 100 10.05 10.09
    SEK  (Swedish Kroner) 1 16.37 16.44
    DKK  (Danish Kroner) 1 23.64 23.73
    HKD  (Hong Kong Dollar) 1 19.36 19.43
    KWD  (Kuwaity Dinar) 1 494.59 496.54
    BHD  (Bahrain Dinar) 1 402.39 403.98
    OMR  (Omani Rial) 1 393.99 395.55


    अर्थ चाैतारी
  • मंगलबार, १९ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट