काठमाण्डौ । हिमालयन इन्भेस्टमेन्ट बैंकरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शैलेश सुवेदी नियुक्त भएका छन्।
कम्पनीको १९ गते बसेको सञ्चालक समितिको बैठकले सुवेदीलाई ४ वर्षका लागि सीईओ नियुक्त गरेको हो।
उनले आगामी असार १५ भित्र कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ।
अर्थ चाैतारी ।