logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ सम्म पठाउन आग्रह

    मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ सम्म पठाउन आग्रह

    377
    SHARES
    मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ सम्म पठाउन आग्रह

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि राय/सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले २०८३ असार ०५ गते भित्र सुझाव दिन आग्रह गरेको हो ।



    नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीति तर्जुमा गर्ने र सो का लागि राय÷सुझाव २०८३ असार ०५ गते भित्र सुझाव पठाउन विभागले भनेको छ ।

    monetarypolicy@nrb.org.np मा इमेल पठाउन विभागले आग्रह गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट