logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • ह्वाट्सएपजस्तै एप बनाइरहेका छौँ, एकदमै सुरक्षित छ : अर्थमन्त्री वाग्ले

    ह्वाट्सएपजस्तै एप बनाइरहेका छौँ, एकदमै सुरक्षित छ : अर्थमन्त्री वाग्ले

    416
    SHARES
    ह्वाट्सएपजस्तै एप बनाइरहेका छौँ, एकदमै सुरक्षित छ : अर्थमन्त्री वाग्ले

    काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप बनाइरहेको बताएका छन्। आज (शुक्रबार) काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो एप एकदमै सुरक्षित रहेका दाबीसमेत गरेका हुन्।



    आफूले सो एप हेर्न पाएको भन्दै त्यसमा गरिने संवाद विदेशी सर्भरमा गएर नबस्ने भएकाले सुरक्षित रहेको उनले बताए। सो एपमा डकुमेन्ट पनि सेयर गर्न सकिने उनको भनाइ छ।

    मन्त्री वाग्लेले प्रधानमन्त्रीको कार्यालयमा आईटी विभाग मर्ज हुने र त्यहाँ दर्जनौँ आईटी विज्ञ युवा बसेर सरकारका सम्पूर्ण सफ्टवेयर र हार्डवेयर आफैँ बनाउने बताए। त्यसबाट दसौँ अब बचत गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट