logo

२०८३ जेष्ठ २४, आइतबार

logo
  • २०८३ जेष्ठ २४, आइतबार
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    429
    SHARES
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।



    यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

    युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 151.62 152.22
    EUR  (European Euro) 1 176.47 177.17
    GBP  (UK Pound Sterling) 1 204.25 205.06
    CHF  (Swiss Franc) 1 192.51 193.27
    AUD  (Australian Dollar) 1 108.29 108.72
    CAD  (Canadian Dollar) 1 109.25 109.68
    SGD  (Singapore Dollar) 1 118.15 118.62
    JPY  (Japanese Yen) 10 9.48 9.52
    CNY  (Chinese Yuan) 1 22.41 22.50
    SAR  (Saudi Arabian Riyal) 1 40.38 40.54
    QAR  (Qatari Riyal) 1 41.62 41.79
    THB  (Thai Baht) 1 4.65 4.67
    AED  (UAE Dirham) 1 41.28 41.45
    MYR  (Malaysian Ringgit) 1 37.64 37.79
    KRW  (South Korean Won) 100 9.85 9.89
    SEK  (Swedish Kroner) 1 16.24 16.30
    DKK  (Danish Kroner) 1 23.61 23.70
    HKD  (Hong Kong Dollar) 1 19.35 19.43
    KWD  (Kuwaity Dinar) 1 493.96 495.91
    BHD  (Bahrain Dinar) 1 402.07 403.66
    OMR  (Omani Rial) 1 393.80 395.36


    अर्थ चाैतारी
  • आइतबार, २४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट