logo

२०८३ असार १, सोमबार

logo
  • २०८३ असार १, सोमबार
  • गण्डकीमा पनि कर्मचारीको तलब वृद्धि, करारको महँगी भत्ता स्थायी सरह

    गण्डकीमा पनि कर्मचारीको तलब वृद्धि, करारको महँगी भत्ता स्थायी सरह

    572
    SHARES
    गण्डकीमा पनि कर्मचारीको तलब वृद्धि, करारको महँगी भत्ता स्थायी सरह

    काठमाण्डौ । गण्डकी प्रदेश सरकारले कर्मचारीको तलब भत्ता बढाउने भएको छ।



    नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ बजेट मार्फत राष्ट्र सेवक कर्मचारीको तलब भत्तामा गरेको वृद्धि बमोजिम प्रदेशमा कार्यरत कर्मचारीको समेत तलब भत्ता वृद्धि हुने व्यवस्था मिलाएको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले बजेट वक्तव्यका क्रममा जानकारी दिए।

    यस्तै, करार सेवामा कार्यरत कर्मचारी मनोबल उच्च गराई कममा थप दक्षता ल्याउन साउन १ गतेदेखि लागू हुने गरी स्थायी सरह महँगी भत्ताको व्यवस्था पनि उनले जानकारी दिए।

    आजै मधेस प्रदेश सरकारले पनि बजेटमार्फत कर्मचारीको तलब बढाएको छ। मधेस सरकारले १० प्रतिशतले तलब ढाएको हो।


    अर्थ चाैतारी
  • सोमबार, १ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट