logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • इन्द्रेणी मसरुम फार्मले आईपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    इन्द्रेणी मसरुम फार्मले आईपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    1.5K
    SHARES
    इन्द्रेणी मसरुम फार्मले आईपीओ बिक्री गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाण्डौ । इन्द्रेणी मसरुम फार्मले सर्वसाधारणहरुमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धककोरूपमा मुक्तिनाथलाई नियुक्त गरेको हो ।



    उक्त सम्झौता पत्रमा इन्द्रेणी मसरुम फार्मका अध्यक्ष धर्मेन्द्र महर्जन र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वजजोशीले हस्ताक्षर गरे । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो ।


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट