logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • आइएमई पेद्वारा सुनको सिक्का विजेताको नाम घोषणा

    आइएमई पेद्वारा सुनको सिक्का विजेताको नाम घोषणा

    2K
    SHARES
    आइएमई पेद्वारा सुनको सिक्का विजेताको नाम घोषणा

    काठमाण्डौ । आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको नाम घोषणा गरिएको छ । जस अन्तर्गत पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ राम पुकार महतो बन्न सफल भएका छन् । दुबै जना विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए ।



    जेठ १ बाट सुरु भएको यस योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकट काट्ने यात्रुहरु मध्य योजना अवधिभर हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले सुनको सिक्का जित्न सफल हुन्छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट