logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • अब निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष, १३औं तहको नयाँ सचिव पद सिर्जना

    अब निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष, १३औं तहको नयाँ सचिव पद सिर्जना

    676
    SHARES
    अब निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष, १३औं तहको नयाँ सचिव पद सिर्जना

    काठमाण्डौ । निजामती कर्मचारीको अवकाश उमेर हद ६० वर्ष कायम गरिएकको छ । शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेयक संसदीय समितिबाट पारित गर्दै सो व्यवस्था गरेको हो । यसअघि कर्मचारीकको अवकाश उमेरशद ५८ वर्ष थियो ।



    यस्तै, समितिले सहसचिव र सचिवको बिचमा अर्को नयाँ पद सिर्जना गरेको छ । समितिलेक कर्मचारीमा सहसचिव भन्दा माथि र सचिव भन्दा तल अतिरिक्त सचिव रहने व्यवस्था गरेको छ ।

     

    अतिरिक्त सचिव १३औं तहको कर्मचारी हुनेछन् । सोभन्दा माथि सचिव र मुख्य सचिव रहनेछन् । सचिव १४औं र मुख्य सचिव १५औं तहको हुनेछन् । तीन वटै पद राजपत्राङ्कित विशिष्ट पद अन्तर्गत रहने उल्लेख छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट