logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सरकारले भन्यो: इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्

    सरकारले भन्यो: इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्

    676
    SHARES
    सरकारले भन्यो: इजरायलमा ५५ सय र इरानमा रहेका १२ जना नेपाली सुरक्षित छन्

    काठमाण्डौ । सरकारले इजरायलमा ५५ सय र इराजनमा रहेका १२ जना नेपाली सुरक्षित रहेको जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी पछिल्ला तीन दिनयता इरान र इजरायलबीच विकसित घटनाक्रमका सन्दर्भमा मन्त्री डा आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली दूतावासमा टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सहप्रमाणीकृत मुलुकमा रहेका नागरिकको सुरइक्षामा ध्यान दिन निर्देशन पनि दिएको जनाएको छ।



     

    सरकारले दुई देशबीचको द्वन्द्वलाई नजिकबाट नियाली रहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।


    अर्थ चाैतारी
  • आइतबार, १ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट