logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

    लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

    1.1K
    SHARES
    लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

    काठमाण्डौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा सम्पन्न भएको हो ।



     

    सभाले कम्पनीका अध्यक्षको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८०।८१ को लेखापरीक्षकको आर्थिक प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सोही अवधिका वित्तीय विवरणसहित अनुसूचीहरुउपर छलफल गरी पारित गरेको छ ।

     

    सभाले चालु आर्थिक वर्ष २०८१।८२ को लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, ६ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट