logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • रसुवागढी हाइड्रोका अध्यक्ष बने ढकाल, ज्वाख्वलाई निमित्त सीईओको जिम्मेवारी

    रसुवागढी हाइड्रोका अध्यक्ष बने ढकाल, ज्वाख्वलाई निमित्त सीईओको जिम्मेवारी

    897
    SHARES
    रसुवागढी हाइड्रोका अध्यक्ष बने ढकाल, ज्वाख्वलाई निमित्त सीईओको जिम्मेवारी

    काठमाण्डौ । रसुवागढी हाइड्रोपावरका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले अध्यक्ष सुभाष कुमार मिश्रको स्थानमा राजन ढकाललाई अध्यक्ष बनाएको हो ।



     

    यसैगरी कम्पनीको प्रबन्ध सञ्चालक छविलाल गैह्रे सुरुवा भएपछि उनको स्थानमा सत्यराम ज्याख्वलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको हो ।

     

    मिश्रको ठाउँमा भने बाबुराजा महर्जन सञ्चालक बनेका छन् ।


    अर्थ चाैतारी
  • आइतबार, १५ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट