logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबिच सहकार्य, डिजिटल भुक्तानीमा १०% छुट

    एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबिच सहकार्य, डिजिटल भुक्तानीमा १०% छुट

    650
    SHARES
    एनआईसी एशिया बैंक र नगरकोट सामुदायिक होमस्टेबिच सहकार्य, डिजिटल भुक्तानीमा १०% छुट

    काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई नगरकोट सामुदायिक होमस्टेमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरेको छ। यस सम्झौताअनुसार, बैंकका ग्राहकहरूले नगरकोट सामुदायिक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।



    भक्तपुरको चाँगुनारायणमा रहेको नगरकोट सामुदायिक होमस्टे १७ घरपरिवारद्वारा सञ्चालित छ। ग्राहकहरूले यस होमस्टेको सेवा उपभोग गरेबापत एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ (MoBank) एप मार्फत भुक्तानी गर्दा यो छुट सुविधाको लाभ लिन सक्नेछन्।


    अर्थ चाैतारी
  • बुधबार, ३२ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट