logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि धेरै कर्मचारी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि धेरै कर्मचारी

    624
    SHARES
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि धेरै कर्मचारी

    काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले दुई पदका लागि सातै प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा गण्डकी प्रदेश हेड, असिस्टेन्ट म्यानेजरमा उपत्यका भित्र तथा बाहिरका शाखाका लागि केही, सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही कर्मचारी माग गरेको हो ।



    साथै, कम्पनीले क्लेम डिपार्टमेन्टमा सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि पोखरा र धनगढीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १० दिनभत्रि आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • बुधबार, ७ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट