logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

    चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

    2.5K
    SHARES
    चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने

    काठमाण्डौ । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने भएको हो ।



    विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने विश्वास लिए ।
    झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।


    अर्थ चाैतारी
  • सोमबार, २३ साउन २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट