logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • एसपी प्यानल नेपालले पायो आईपीओ निष्काशनको अनुमति

    एसपी प्यानल नेपालले पायो आईपीओ निष्काशनको अनुमति

    1.3K
    SHARES
    एसपी प्यानल नेपालले पायो आईपीओ निष्काशनको अनुमति

    काठमाण्डौ । एसपी प्यानल नेपालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको छ ।



     

    सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले ५१ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ ।

     

    कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडको रहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १७ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट