logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • त्रिभूवन विश्वविद्यालय अब कात्तिक ११ गतेदेखि मात्र खुल्ने

    त्रिभूवन विश्वविद्यालय अब कात्तिक ११ गतेदेखि मात्र खुल्ने

    1.6K
    SHARES
    त्रिभूवन विश्वविद्यालय अब कात्तिक ११ गतेदेखि मात्र खुल्ने

    काठमाण्डौ। त्रिभूवन विश्वविद्यालयले कात्तिक ११ गतेदेखि शैक्षिक कार्यक्रम सञ्चालन हुने जानकारी दिएको छ।



    विश्वविद्यालय रजिष्ट्रारको कार्यालयले बिहीबार बिहान सूचना जारी गर्दै हिउँदे बिदाबाट कटाैती गर्ने गरी भदाै २९,३० र ३१ गते, असोज १, २ र ५ गते तथा कात्तिक ९ गतेका दिन विश्वविद्यालयको सबै पठनपाठन कार्य बन्द रहने जानकारी दिएको हो ।

     

    विश्वविद्यालयका अनुसार, नियमित पठनपाठन कार्य कात्तिक ११ गतेदेखि सञ्चालन हुनेछ।


    अर्थ चौतारी
  • विहिबार, २६ भदाै २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट