logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • २ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कबिहीन

    २ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कबिहीन

    1.4K
    SHARES
    २ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कबिहीन

    काठमाण्डाै । दुईजना प्रहरी सहायक हबददा।सहित १८ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।



     

    प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै १८ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।

     

    गैर हाजिर हुनेमा दुईजना प्रहरी सहायक हबलदार,दुई जना प्राविधिक प्रहरी जवान, एकजना प्रहरी कार्यालय सहयोगी र बाँकी सबै प्रहरी जवान छन्।

     

    लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।

    हेर्नुहोस् सूचना


    अर्थ चाैतारी
  • बुधबार, २२ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट