logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सेयर बजारमा २२.५८ अंकको गिरावट

    सेयर बजारमा २२.५८ अंकको गिरावट

    1.2K
    SHARES
    सेयर बजारमा २२.५८ अंकको गिरावट

    काठमाण्डौ । बजारमा आज २०६ वटा सेयरको मूल्य घटेको छ। अ घटेर २५०५.५८ विन्दुमा नेप्से पुगेको दिन ४० वटा सेयरको मात्रै मूल्य बढेको हो।



     

    पाँचवटाको भने अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज ७६ लाख ११ हजार कित्ता बिक्रीमा ३ अर्ब १० करोडको कारोबार भएको छ।

     

    समता घरेलु लघुवित्त, एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, क्रेस्ट माइक्रो लाइफ, मातृभूमि लघुवित्तलगायतको सेयर अधिकतम ६.९३ प्रतिशतसम्मले बढेको नेप्सेले जनाएको छ।

     

    समाज लघुवित्त र विन्ध्यावासिनी हाइड्रोको भने नकारात्मक सर्किट लागेको छ। आज सर्वाधिक कारोबारमा नेपाल पुनर्बीमा नै अगाडि छ। कम्पनीको २० करोडको सेयर लगानीकर्ताले खरिदबिक्री गरेका हुन्। त्यसबाहेक हिमालयन रिको १३ करोडको कारोबार भएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २९ असोज २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट