logo

२०८२ कात्तिक ९, आइतबार

logo
  • २०८२ कात्तिक ९, आइतबार
  • प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्दै, चार मन्त्रीको शपथ दिउँसो २ बजे

    प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्दै, चार मन्त्रीको शपथ दिउँसो २ बजे

    286
    SHARES
    प्रधानमन्त्री कार्कीले मन्त्रीमण्डल विस्तार गर्दै, चार मन्त्रीको शपथ दिउँसो २ बजे

    काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्। उनले चार जना नयाँ मन्त्री थप्ने निर्णय गरेकी हुन्।

    सरकारका स्रोतका अनुसार मन्त्रीमा सुधा गौतम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता र खगेन्द्र सुनारलाई नियुक्त गर्न लागिएको हो।

    तीमध्ये—

    सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री,

    गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री,

    बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री, र

    खगेन्द्र सुनारलाई श्रम तथा रोजगारमन्त्री बनाइनेछ।

    बालुवाटार स्रोतका अनुसार सिफारिस भएका चारै मन्त्रीको शपथग्रहण कार्यक्रम आज दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने तय भएको छ।


    अर्थ चाैतारी
  • २०८२ कात्तिक ९, आइतबार
  • सम्बन्धित समाचार
    ताजा अपडेट