logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

    सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

    936
    SHARES
    सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

    काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सले आफ्नो **आधिकारिक एपरेल (पोसाक) पार्टनरका रूपमा डीआरजे (DRJ) लाई नियुक्त गरेको छ।



     

    आइतबार भएको सम्झौतामा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र डीआरजेका मालिक डिल्लीराज जोशीले हस्ताक्षर गरेका थिए। सम्झौताअनुसार डीआरजेले टोलीका लागि उच्च गुणस्तरका जर्सी र खेल पोसाक उपलब्ध गराउनेछ।

     

    सम्झौता कार्यक्रममा सीईओ खड्काले भने, “डीआरजेले उत्कृष्ट गुणस्तरका पोसाक उपलब्ध गराउँछ, जसले खेलाडीको प्रदर्शन र आत्मविश्वासमा सकारात्मक प्रभाव पार्नेछ।”

     

    त्यसैगरी, डीआरजेका मालिक जोशीले भने, “सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा गौरव महसुस भएको छ। यस सिजन टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने विश्वास छ।”


    अर्थ चौतारी
  • मंगलबार, ११ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट