logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाण्डौ

    विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाण्डौ

    1.1K
    SHARES
    विश्वकै प्रदूषित सहरको चौथो स्थानमा काठमाण्डौ

    काठमाण्डौ । काठमाण्डौ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाण्डौको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।



    पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा छ । २२६ एक्यूआईसहित दिल्ली विश्वै दोस्रो प्रदूषित सहर बनेको हो ।

     

    तेस्रो प्रदूषित शहरमा चीको बेइजिङ रहेको छ । त्यहाँको वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १२ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट