logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • गुराँस लघुवित्तको बोनश शेयरपछि मूल्य समायोजन, नयाँ दर २०२१ रुपैयाँ

    गुराँस लघुवित्तको बोनश शेयरपछि मूल्य समायोजन, नयाँ दर २०२१ रुपैयाँ

    2.1K
    SHARES
    गुराँस लघुवित्तको बोनश शेयरपछि मूल्य समायोजन, नयाँ दर २०२१ रुपैयाँ

    काठमाण्डौ ।  गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर वितरणपछि शेयरमूल्य समायोजन गरिएको छ।



    बिहीबार कारोबार समयपछि संस्थाको १४.२५ प्रतिशत बोनश शेयरका लागि मूल्य समायोजन गरिएको हो।

     

     

    बोनश अघि संस्थाको शेयरमूल्य प्रतिकित्ता २,३१० रुपैयाँ थियो भने समायोजनपछि मूल्य घटेर २,०२१ रुपैयाँ कायम भएको छ।

     

     

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार समायोजन दर कम्पनीको हालैको बोनस घोषणा अनुसार गणना गरिएको हो।


    अर्थ चौतारी
  • शुक्रबार, १४ कात्तिक २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट