logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • मितेरी डेभलपमेन्ट बैंकको सञ्चालकमा ३ जना निर्बिरोध निर्वाचित

    मितेरी डेभलपमेन्ट बैंकको सञ्चालकमा ३ जना निर्बिरोध निर्वाचित

    1K
    SHARES
    मितेरी डेभलपमेन्ट बैंकको सञ्चालकमा ३ जना निर्बिरोध निर्वाचित

    काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालकमा तीन जना शेयरधनी नियुक्त भएका छन् । बैंकको मंसिर ६ गते सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले शम्भु प्रसाद श्रेष्ठ, बन्दना बैद्य र सुमित कुमार अग्रवाललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको हो ।



     

     

    बैंकका कम्पनी सचिव अनन्त कुमार चापागाईका अनुसार निर्विरोध निर्वाचित भएका सर्वसाधारण समुहका सञ्चालकहरुलाई आगामी चार वर्षको लागि चयन गरेको छ ।


    अर्थ चौतारी
  • आइतबार, ७ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट