logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा, प्रस्तावित लाभांश पारित

    आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा, प्रस्तावित लाभांश पारित

    767
    SHARES
    आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा, प्रस्तावित लाभांश पारित

    काठमाण्डौ । आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रुपन्देहीको वुटवलस्थित वेष्टर्न एसियन होटल प्रालि मा बिहान सम्पन्न भएको हो ।



    सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले अन्य वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

     

    त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरमा जानका लागि आवश्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको हो ।

     

     

     

    सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले कात्तिक २५ गते बुक क्लोज गरेको थियो ।


    अर्थ चौतारी
  • शुक्रबार, १२ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट