logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्सेमा थपियो दुई बैंकको साढे ४९ लाख बढी कित्ता शेयर

    नेप्सेमा थपियो दुई बैंकको साढे ४९ लाख बढी कित्ता शेयर

    871
    SHARES
    नेप्सेमा थपियो दुई बैंकको साढे ४९ लाख बढी कित्ता शेयर

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई बैंकको साढे ४९ लाख बढी कित्ता शेयर थपिएको छ।



     

     

    नेप्सेमा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको कुल ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस शेयर सूचीकृत भएको हो। जसमा माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ३ लाख ९ हजार ७६५ कित्ता बोनस शेयर छन्।

     

    अघिल्लो आर्थिक वर्षका लागि माछापुच्छ्रे बैंकले ४ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकले ५.७५ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरुलाई वितरण गरेका थिए।

     


    अर्थ चौतारी
  • मंगलबार, १६ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट