logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

    पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

    1.7K
    SHARES
    पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो

    काठमाण्डौ । पेट्रोलको मूल्य बढेको छ । नेपाल आयल निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य सम्बन्धी जानकारी गराएको हो ।



    मंगलबारदेखि लागू हुने गरी पेट्रोलको मूल्य २ रुपैयाँले बढाइएको छ भने डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले घटाइएको छ ।

    Skip to PDF content


    अर्थ चौतारी
  • मंगलबार, १ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट