logo

२०८३ असार ४, विहिबार

logo
  • २०८३ असार ४, विहिबार
  • बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    1.8K
    SHARES
    बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।



     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा कायम गरिएको छ ।

     

     

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

     

    Currency Unit Buy Sell
    INR  (Indian Rupee) 100 160.00 160.15
    USD  (U.S. Dollar) 1 143.15 143.75
    EUR  (European Euro) 1 168.90 169.61
    GBP  (UK Pound Sterling) 1 193.37 194.18
    CHF  (Swiss Franc) 1 181.79 182.55
    AUD  (Australian Dollar) 1 95.84 96.24
    CAD  (Canadian Dollar) 1 104.45 104.89
    SGD  (Singapore Dollar) 1 111.40 111.87
    JPY  (Japanese Yen) 10 9.18 9.22
    CNY  (Chinese Yuan) 1 20.37 20.45
    SAR  (Saudi Arabian Riyal) 1 38.17 38.33
    QAR  (Qatari Riyal) 1 39.27 39.44
    THB  (Thai Baht) 1 4.60 4.62
    AED  (UAE Dirham) 1 38.98 39.14
    MYR  (Malaysian Ringgit) 1 35.22 35.37
    KRW  (South Korean Won) 100 9.67 9.71
    SEK  (Swedish Kroner) 1 15.60 15.67
    DKK  (Danish Kroner) 1 22.61 22.71
    HKD  (Hong Kong Dollar) 1 18.41 18.48
    KWD  (Kuwaity Dinar) 1 466.26 468.21
    BHD  (Bahrain Dinar) 1 379.65 381.24
    OMR  (Omani Rial) 1 371.81 373.37


    अर्थ चौतारी
  • बुधबार, ९ पुस २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट