logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • आचारसंहिता लाग्नुअघि नेपाल प्रहरीमा ठूलो हेरफेर : ४८ एसपीको एकसाथ सरुवा

    आचारसंहिता लाग्नुअघि नेपाल प्रहरीमा ठूलो हेरफेर : ४८ एसपीको एकसाथ सरुवा

    1.5K
    SHARES
    आचारसंहिता लाग्नुअघि नेपाल प्रहरीमा ठूलो हेरफेर : ४८ एसपीको एकसाथ सरुवा

    काठमाण्डौ । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचन आचारसंहिता लाग्नुअघि नै ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। प्रधान कार्यालयस्थित मानवश्रोत विकास विभागले एक सूचना जारी गर्दै ४८ जना एसपीको सरुवा गरेको हो।



    विभागले आवश्यकतानुसार सरुवा गर्नुपरेको जनाउँदै २०८२ साल माघ महिनादेखिकै तलब तथा भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी निर्णय गरेको छ। आचारसंहिता लागू भएपछि कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवा गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने वा रोकिने भएकाले त्यसअगावै प्रहरीले जिल्ला तथा विभागहरूमा कमाण्डर हेरफेर गरेको हो।

    प्रधान कार्यालयले सरुवा भएका एसपीहरूको अभिलेखमा आवश्यक व्यहोरा जनाउन र आवश्यक कारबाही अगाडि बढाउन मातहतका सम्बन्धित कार्यालयहरूलाई पत्राचारसमेत गरिसकेको छ।

    नेपाल प्रहरीका ८ जना डीआईजीको सरुवा

    612849235_821284557624376_5680670193549121470_n

    617210053_1132412715487589_130368307762712544_n

    612830197_2053523542094561_2357755782585675817_n

    615326630_2087111908755668_6971030243683753035_n

    617565540_1644448540050686_2193485813123408954_n


    अर्थ चाैतारी
  • सोमबार, ५ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट