logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • दर खाने दिनमा एससीटीले ल्यायो दरो अफर : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

    दर खाने दिनमा एससीटीले ल्यायो दरो अफर : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

    1.8K
    SHARES
    दर खाने दिनमा एससीटीले ल्यायो दरो अफर : कार्डमा छुट, क्यूआरमा क्यासब्याक

    काठमाण्डौ । विगत २० वर्षदेखि नेपाली बजारमा क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजिस लिमिटेड (एससीटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ।



    दरो अफरअन्तर्गत स्मार्ट क्यूआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १० प्रतिशत (रु. १०० सम्म) तत्काल छुट प्राप्त गर्न सक्नेछन् भने एससीटी यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत (रु. १०० सम्म) क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यो योजना दर खाने दिन (भदौ १३ गते) का दिन लागू हुनेछ।


    अर्थ चाैतारी
  • आइतबार, १२ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट