logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • रोटरी क्लब अफ नागार्जुनद्वारा ट्राफिक प्रहरीलाई कम्प्युटर सहयोग

    रोटरी क्लब अफ नागार्जुनद्वारा ट्राफिक प्रहरीलाई कम्प्युटर सहयोग

    845
    SHARES
    रोटरी क्लब अफ नागार्जुनद्वारा ट्राफिक प्रहरीलाई कम्प्युटर सहयोग

    काठमाण्डौ । रोटरी क्लब अफ नागार्जुनले आफ्नो २२औँ स्थापना दिवसको अवसरमा उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उच्च गुणस्तरका कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ।



    रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइरालाले ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो।

    कार्यक्रममा रोटरीले समाजसेवा र मानव कल्याणका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गरियो। ट्राफिक व्यवस्थापन सुधारमा यस सहयोगले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

    कार्यक्रममा रोटरीका पदाधिकारी, ट्राफिक प्रहरी अधिकारी तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।


    अर्थ चाैतारी
  • मंगलबार, २० माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट