logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • कलंकी–बसुन्धारा खण्ड विस्तारमा चिनियाँ निर्माण कम्पनीलाई कर छुट दिने सरकारको निर्णय

    कलंकी–बसुन्धारा खण्ड विस्तारमा चिनियाँ निर्माण कम्पनीलाई कर छुट दिने सरकारको निर्णय

    871
    SHARES
    कलंकी–बसुन्धारा खण्ड विस्तारमा चिनियाँ निर्माण कम्पनीलाई कर छुट दिने सरकारको निर्णय

    काठमाण्डौ । सरकारले काठमाण्डौ चक्रपथको दोस्रो खण्ड (कलंकी–बसुन्धारा) विस्तारका लागि चिनियाँ निर्माण कम्पनीलाई सबै प्रकारका करहरूमा छुट दिने निर्णय गरेको छ ।



    यससँगै चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने यो परियोजनाको काम अगाडि बढ्ने मार्ग प्रशस्त भएको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निर्माण सामग्री, उपकरणको आयात, निर्माण सामग्री खरिदलगायतमा लाग्ने सबै भन्सार तथा आन्तरिक करहरूमा छुट दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

    यो खण्ड विस्तारका लागि २०७५ सालमा चीनसँग सम्झौता भएको थियो । सोही बेला सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो र ती हटाइए पनि काम बढ्न सकेको थिएन।


    अर्थ चाैतारी
  • बुधबार, १३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट