logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा

    सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा

    650
    SHARES
    सूर्यज्योति लाइफको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्सको २ लाख २० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ।



    कम्पनीको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन दिन सक्नेछन्।

    निवेदन शेयर रजिस्ट्रा एनआईसी एसिया क्यापिटलको काठमाडौंको थापाथलीस्थित कार्यालयमा निवेदन दिन सकिनेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।

    तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, १३ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट